रक्तदान कार्यक्रम सम्पन्न : पोखरा

६३औं प्रहरी दिवसको अवसरमा ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराको आयोजना वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोखराको चिप्लेढुंगामा गरीएको उक्त रक्तदान कार्यक्रममा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा आम नागरिक, विद्यार्थी लगयातले रक्तदान गरेका थिए । 
नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा १०२ युनिट रगत संकलन भएको छ ।

Blood2

blood

blood1