कास्की: झुण्डि मृत्यु

मंसिर १६, जिल्ला कास्की माछापुच्छ्रे गा.पा.-२ सार्दीखोला दलाम स्थित जिल्ला दाङ तुलसीपुर न.पा. ८ घर भई ऐ.सार्दीखोला दलाम स्थित क्षेत्र दिप रेन्बो ट्राउड फर्ममा काम गर्ने बर्ष १८ कि तुल्सी परियार आफू सुत्ने कोठाको फलामको बलोमा सलको पासो लगाई झुण्डी मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।