स्याङ्जा: ट्रक र मो.सा.एकआपसमा ठक्कर खाँदा २ जना घाईते

मंसिर १५, जिल्ला स्याङ्जा वालिङ न.पा. १३ गलौदी स्थित सिद्धार्थ राजमार्गमा लु.१ख ५५३४ नं. को ट्रक र लु. १४ प ८१७६ नं. को मो.सा. एकआपसमा ठक्कर खाँदा मो.सा. चालक जिल्ला स्याङ्जा वा.न.पा. १० भकुण्डे बस्ने बर्ष ३९ को रामे गुरुङ र ऐ. मो.सा. पछाडी सवार ऐ.ऐ. १३ बायाँटारी बस्ने बर्ष ३५ को युक्त राज गुरुङ घाईते भई गण्डकी मेडिकल  कलेज पोखरामा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।