नवलपरासी (पुर्व): मृत अवस्थामा फेला

मंसिर १४, जिल्ला नवलपरासी (पूर्ब) मध्यबिन्दु न.पा.२ नन्दपुर स्थित नारायणी नदिको किनारमा  नाम थर वतन नखुलेको अं. २५ बर्षको पुरुष ब्यक्तिको लास छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।