कास्की: पौडी खेल्ने क्रममा डुवी मृत्यु

मंसिर १४, जिल्ला कास्की पोखरा म.न.पा.-१७ फुर्से खोलामा पौडी खेल्ने क्रममा जिल्ला स्याङ्जा फेदीखोला गा.पा.४ आरुखर्क बस्ने वर्ष २१ को देवेन्द्र पौडेल वेपत्ता भएकोमा निजलाई खोजतलास गर्दा मृत अवस्थामा फेला परेको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।