नवलपरासी (पुर्व): बसले ठक्कर दिँदा १ जना गम्भिर घाईते

मंसिर १४, जिल्ला नवलपरासी (पुर्ब) कावासोती न.पा.-१६ तिनघरे स्थित पूर्ब पश्चिम ना.५ख ७१७३ नम्बरको बसले ऐ.ऐ. बस्ने बर्ष ७२ को पैदल यात्री  ऋषिराम चालिसेलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिंदा गम्भिर घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।