तनहुँ: मो.सा.ले ठक्कर दिँदा वालिका घाईते

मंसिर १२, जिल्ला तनहुँ ब्यास न.पा. -१ गल्फुबेशी स्थित भित्री सडक खण्डमा ग. १० प ४७२१ नं.को मो.सा.ले पैदल यात्री ऐ. ब्यास न.पा. १ बस्ने बर्ष ५ कि  सुप्रिया सहानीलाई ठक्कर दिंदा घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।