कास्की: झुण्डि मृत्यु

मंसिर १२, जिल्ला कास्की पोखरा म.न.पा.-२६ जलथोर बस्ने बर्ष अं. १९ कि स्मृती परियारले आफ्नै घरको पंखामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा छ भन्ने खब प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।