कास्की: ट्याङ्करले ठक्कर दिँदा १ जना घाईते

मंसिर १२, जिल्ला कास्की पोखरा म.न.पा.-१० स्थित ग. १३ प ६४६२ नं. को स्कुटरलाई बा. ३ क ४२६७ नं. को ट्याङ्करले ठक्कर दिंदा स्कुटर पछाडी सवार जि.कास्की पोखरा म.न.पा.-६ बैदाम बस्ने बर्ष ६६ कि शान्ती गुरुङ घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कुटर र ट्याङ्कर चालक प्रहरीको नियन्त्रणमा रहेको ।