कास्की: मृत अवस्थामा फेला

मसिर ११, जिल्ला कास्की पोखरा म.न.पा.-२२ पुम्दी भुम्दी स्थित जिल्ला मकवानपुर भिएल गा.पा.वतन भएको अं.बर्ष ५० को कुल बहादुर जिम्बा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।