स्याङ्जा: झुण्डी मृत्यु

कार्तिक २९, जिल्ला स्याङजा  अर्जुनचौपारी गा.पा.-३ सल्यान  गैराथर बस्ने बर्ष ५१ को रन बहादुर गुरुङ आफ्नै बाख्रा खोरको काठको बलोमा नाम्लोको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा  छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।