लमजुङ: झुण्डि मृत्यु

कार्तिक २७, जिल्ला लमजुङ मध्यनेपाल न.पा.७ धार्जेखोला स्थित ऐ.ऐ. बस्ने बर्ष अं.२७ को सन्तोष भुजेल पाखुरीको बोटमा डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।