कास्की: शव फेला

कार्तिक २७, जिल्ला कास्की मादी गा.पा.-१ सिक्लेस स्थित मत्केखोलाको किनारमा हाल नामथर वतन नखुलेको अं. बर्ष ४५ को पुरुष ब्यक्ति मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।