कास्की: ट्याक्टरमा मो.सा.ठक्कर खाँदा चालक घाईते

कार्तिक २६, जिल्ला कास्की पोखरा म.न.पा.१९ लामाचौर स्थित ग. १ त २६५५ नं.को ट्याक्टरमा ग. ९ प ६५०९  नं. को मो.सा. ठोकिन जाँदा मो.सा. चालक जि.कास्की पोखरा म.न.पा.१९ अकला बस्ने बर्ष ४३ को हरी गौतम घाईते भई मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको ।  ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।