कास्की: ट्याक्टर दुर्घटनामा चालक घाईते

कार्तिक २५, जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं.९ सिदिङ स्थितमा ग १ त ५९३७ नं.को ट्याक्टर ब्याक गर्ने क्रममा आँफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक ऐ.३ लाहाचोक बस्ने अन्दाजी बर्ष २३ को बिशाल बि.क.घाईते भई उपचारको लागि फिष्टेल अस्पताल ल्याएको, अबस्था गम्भिर, उपचारमा ट्याक्टर धनी धम बहादुर तामाङ संलग्न, ट्याक्टर घटनास्थलमा नै रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।