बागलुङ: सवारी दुर्घटना

कार्तिक २५, जिल्ला बागलुङ बा.न.पा.४ कुडुले स्थित कुडुलेबाट बागलुङ सदरमुकाम तर्फ आउदै गरेको ध १ प ९३२६ नम्बरको स्कुटरले पैदल यात्री जिल्ला बागलुङ गलकोट न.पा.११ बस्ने बर्ष ५७ को टिका श्रीषलाई ठक्कर दिंदा घाईते भई उपचारको लागि धवलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याईएको, अवस्था मध्यम, चालक जिल्ला बागलुङ बागलुङ न.पा. ४ कुडुले बस्ने बर्ष १७ को सफल के.सी. अवस्था मध्यम, सफल पोलिक्लिनिक बागलुङमा उपचार भईरहेको, स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।