गोरखा: झुण्डि मृत्यु

कार्तिक २४, जिल्ला गोरखा अजिरकोट गा.पा.-४ महभिर बस्ने बर्ष १५ कि जलमाया गुरुङ ऐ.ऐ.स्थित पिङगेखर्क जङगलमा रहेको ठेरकाउलाको रुखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी आत्म हत्या गरेकी भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।