तनहुँ: भ्यान र कार एकआपसमा ठक्कर खाँदा १ जना घाईते

कार्तिक १८, जिल्ला तनहुँ ब्यास न.पा.-१२ तल्लो छिर्कने स्थित पृथ्वीराजमार्गमा बा. २ च ९८६८ नं. को पिकअप भ्यान र बा. २१ च ९०३० नं.को कार एक आपसमा ठक्कर खाँदा कारमा सवार जिल्ला चितवन भरतपुर न.पा.-१० बस्ने बर्ष २५ कि सरु पुरी अधिकारी घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको । दुवै सवारी चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।