बागलुङ: मृत अवस्थामा फेला

कार्तिक १८, जिल्ला बागलुङ ढोरपाटन न.पा. २ सिमलचौर बस्ने (मानसिक सन्तुलन ठिक नभएको, छारे रोगको बिरामी औषधि सेवन गर्दै आएको) बर्ष ४२ को बुद्ध बहादुर खत्री ऐ.ऐ. स्थित रहेको निसीभुजी खोलाको किनारमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।