स्याङ्जा: झुण्डि मृत्यु

कार्तिक १४, जिल्ला स्याङजा गल्याङ न.पा.-६ डडुवा घर भई हाल ऐ.ऐ.५ पित्तलथुम्कामा मजदुरी काम गरी बस्ने अं. बर्ष ३२ को दिपक जि.टी. आफु बस्ने घर नजिकै रहेको चन्द्र बहादुर कुँवरको खाली घरको बारतलीको बलोमा डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।