नवलपरासी (पुर्व): मृत अवस्थामा फेला

कार्तिक १३, जिल्ला नवलपरासी (पुर्व) देवचुली न.पा.२ दुम्कौली स्थित प्रतिक्षालयमा हाल नामथर,वतन नखुलेको वर्ष अं. ४५ को जस्तो देखिने पुरुष ब्यक्ति मृत अबस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।