बागलुङ: लडि मृत्यु

कार्तिक ११, जिल्ला बागलुङ बरेङ गाउँपालिका-१ छाप बस्ने बर्ष ४२ कि हरीमाँया थापा देउसी भैलो खेलि घर फर्कने क्रममा बाटोबाट अन्दाजी २० मिटर तल खस्न जादा गम्भिर घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको ।