तनहुँ: मृत अवस्थामा फेला

कार्तिक ११, जिल्ला तनहु देबघाट गा.पा. ३ साराङघाट स्थित सेति नदिको किनारमा जिल्ला तनहुँ बन्दिपुर गा.पा. १ डुम्रे घर भई बिगत २ महिना देखि लर्निङहोम फाउण्डेसन नेपाल ब्यास न.पा १ भादगाउँ रतौलिटोल सुधर केन्द्रमा बस्दै आएका अं. बर्ष २२ को नबिन गुरुङ मृत अबस्थामा फेला परेको छ भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटि गई आवश्यक  अनुसन्धान भईरहेको ।