झुण्डि मृत्यु

कार्तिक १०, जिल्ला तनहुँ ब्यास न.पा.१० बैरेनी स्थित ब्यास न.पा. ७ गजौडे घर भई हाल ब्यास न.पा. १० बैरेनी स्थित लिल बहादुर थापाको घरमा डेरा गरी बस्ने बर्ष २८ को देब दराई लुङगीको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

कार्तिक १०, जिल्ला कास्की पोखरा म.न.पा.१४ हवेलीमार्ग स्थित ऐ.ऐ. बस्ने बर्ष २६ को संजिव कोईरालाले आफ्नै घरको कोठाको पंखाको फलामको रडमा प्लाष्टिक डोरीको पासो लगाई झुण्डि आत्म हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।