गोरखा : सवारी दुर्घटना

आश्चिन २०, गोरखा नगरपालिका-०४ फिनाम स्थित गोरखा आरुघाट सडक खण्डमा गोरखाबाट आरुघाट तर्फ जाँदै गरेको बा २ च ६५१० नम्बरको कारले बिपरित दिशाबाट आउदै गरेको बा ४६ प ४०६० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक गोरखा कै भिमसेन गाउँपालिका-०८ बोर्लाङ बस्ने वर्ष ३३को सुन्दर श्रेष्ठ घाईते भई उपचारको लागि जिल्ला अस्पताल गोरखा लगिएको सवारी साधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।