स्याङ्जा : ग्याँस सिलिण्डर पड्किन गई आगलागी

आश्विन १९, भिरकोट नगरपालिका-५ गडीभङ्ज्याङ बस्ने राम उच्चाईको कटेजमा अचानक ग्याँस सिलिण्डर पड्किन गई आगलागी हुँदा कटेज पूर्ण रुपमा जली नष्ट भएको भन्ने खबर प्राप्त भई प्रहरी टोली खटिई हेर्दा उक्त आगलागीबाट अन्दाजी रु ६ लाख बराबरको क्षती भएको पाईएको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको ।