कास्की : सवारी दुर्घटना

आश्विन १७, पोखरा महानगरपालिका-६ डिहिकोपाटन स्थित ग १२ प ९०११ नंम्बरको स्कुटर पछाडी सवार पोखरा महानगरपालिका-९ चिप्लेढुङा बस्ने वर्ष  २७ को आशिष गुरुङ उक्त स्कुटरबाट खस्दा घाइते भई उपचारको लागि मणिपाल अस्पताल लगिएको, घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।