नवलपरासी (पूर्व) : नदिमा हाम फाली मृत्यु

आश्विन १७, विहान गैडाकोट नगरपालिका-२ स्थीत नारायणी पुलबाट बारा जिल्लाको जितपुर सिमरा उप-महानरपालिका-१५ बस्ने वर्ष ५५ कि देवी भट्टराई नदीमा हाम फालेको भन्ने खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी टोली खटिई खोजतलास गर्दै जाने क्रममा पुल भन्दा अन्दाजी १ किलोमिटर दक्षिण निज महिलाको शव फेला परेको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको  ।