कास्की: झुण्डि मृत्यु

असोज १६, जिल्ला कास्की पोखरा म.न.पा.-३२ खुदिखोला बस्ने बर्ष ३५ को दल ब.थापा आफ्नै घरको फलामको बलमोमा सलको पासो लगाई झुण्डि आत्म हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।