तनहुँ: झुण्डि मृत्यु

भाद्र २३, जिल्ला तनहुँ ऋषिङ गा.पा. ७ घर भई हाल ऐ.म्याग्दे गा.पा.३ खरडाँडा बस्ने देबराज घिमिरेको घरमा डेरा गरी बस्ने बर्ष २८ को बृहस्पति कँडेलले डेरा घरको बलोमा प्लाष्टिक डोरीको पासो लगाई झुण्डि आत्म हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।