लमजुङ: मो.सा.दुर्घटना हुँदा चालक घाईते

भाद्र २३, जिल्ला लमजुङ बेसीशहर न.पा.-२ भकुण्डे स्थित ग. १४ प ८९१२ नम्बरको मो.सा.आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला लमजुङ दोर्दी गा.पा.१ बस्ने बर्ष २७ को दिपक अधिकारी घाईते भई सामुदायिक अस्पताल बेसिशहरमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।