तनहुँ: कारले ठक्कर दिँदा वालक घाईते

भाद्र २२, जिल्ला तनहुँ ब्यास न.पा.७ सेरा स्थित ग. २ च ९९६३ नम्बरको कारले पैदल यात्री ऐ.ऐ. बस्ने बर्ष ७ को दिपेश नेपालीलाई ठक्कर दिई घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।