नवलपरासी (पूर्व): झुण्डि मृत्यु

भाद्र २२, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.९ बस्ने बर्ष २५ को गंगाधर भुषालले आफ्नै घरको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।