कास्की: पुलबाट हाम फाली आत्म हत्या

भाद्र २२, जिल्ला कास्की पोखरा म.न.पा.१६ भलाम स्थित झोलुङ्गे पुलबाट जिल्ला सुर्खेत लेतेबेशी न.पा.२ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.२० तल्लोदिप  बस्ने बर्ष अं.४५ को अमर सिंजाली हाम फाली आत्म हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ।