तनहुँ: ट्रकले ठक्कर दिँदा १ जना घाईते

भाद्र २१, जिल्ला तनहुँ ब्यास न.पा.-५ चापाघाट स्थित पृथ्वी राजमार्गमा ग. १ ख ३२८१ नं.को ट्रकले पैदल यात्री ऐ.ऐ. ५ कनटार बस्ने बर्ष ९ को नितेस जर्गा मगर लाई ठक्कर दिदाँ घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।