पर्वत: करेण्ट लागि मृत्यु

भाद्र २१, जिल्ला पर्बत जलजला गा.पा.-८ लस्ती स्थित दक्षिणकाली क्रसर उद्योग परिसर भित्र बालुवा थुपारी राखेको थुप्रो माथी ऐ.ऐ. क्रसरमा बालुवा लिन आएको ट्याक्टरको सहचालक जि. म्याग्दी वेनी न.पा.-२ घर भएको वर्ष १७ को गणेश किसान फोनमा बोल्दै जाँदा अचानक बिजुलीको थ्री फेजको तारमा छोईन जाँदा करेण्ट लागि निजको घटनास्थलमै मृत्यु भएको । सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ।