झुण्डि मृत्यु

भाद्र २०, जिल्ला नवलपरासी (पुर्व) बौदीकाली गा.पा.४ बस्ने बर्ष-२२ कि पार्वती सिंजालीले आफ्नै घरको बलोमा पटुकाको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

भाद्र २०, जिल्ला म्याग्दी बेनी न.पा.२ बगरफाँट बस्ने बर्ष अं.७२ कि नन्द बानियाँले आफ्नै घरको दलिनमा डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको ।

भाद्र २०, जिल्ला बागलुङ बडिगाड गा.पा.५ बादिया बस्ने बर्ष २५ कि भिमकला बि.क.आफ्नै घरको बलोमा सलको पासो लगाई झुण्डि मृत अवस्था छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।

भाद्र २०, जिल्ला कास्की  पोखरा म.न.पा.१६ चमेरे गुफा बस्ने बर्ष २३ को सुक बहादुर बि.क.आफु सुत्ने कोठाको फलामको बलोमा खादाको पासो लगाई झुण्डि मृत अबस्था छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।