कास्की: झण्डि मृत्यु

भाद्र १९, पोखरा म.न.पा.१ केआई सिंह पुल नजिक रहेको बेनी गुरुङको घरमा जिल्ला कास्की माछापुच्छ्रे गा.पा. ६ धिताल घर भई भाडामा बस्दै आएको अन्दाजी बर्ष २२ को कृष्ण थापा आफु सुत्ने कोठामा रहेको सिलिङ पंखामा नाइलनको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको ।