कास्की: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते

श्रावण २८, जिल्ला कास्की पोखरा म.न.पा.-१६ मणिपाल कलेज नजिकै ग.११ प ७३३५ नं.को मो.सा.ले पैदल यात्री जिल्ला तनहुँ घर भई हाल पोखरा म.न.पा.१६ अमरदिप बस्ने बर्ष २९ कि शिला थापालाई ठक्कर दिंदा घाईते भई फिस्टेल अस्पताल कास्कीमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।