शव फेला

श्रावण २८, जिल्ला गोरखा गोरखा.न.पा.- १० टक्सार बस्ने बर्ष ५० को श्याम हरि घिमिरे निजको घर नजिकैको झाडिमा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको । 

श्रावण २८, जिल्ला नवलपरासी (पुर्व) बिनयी त्रिवेणी गा.पा.७ ब्यारेजपुल स्थित ३२ नं. ढोकामा नामथर वतन नखुलेको अं. बर्ष २० कि महिलाको शव छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको । 

श्रावण २७, जिल्ला गोरखा पालुङटार न.पा.९ लामोगरा स्थित ऐ.ऐ. बस्ने बर्ष अं.५५ को दण्ड बहादुर कुमालको शव छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।