तनहुँ: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते

श्रावण २६, जिल्ला तनहुँ ब्यास न.पा.-४ भोर्लेटार चोक स्थित पृथ्वि राजमार्गमा ग. १३ प २७३३ नं.को मो.सा. ले पैदल यात्री ऐ.ऐ. बस्ने बर्ष २७ कि मनु गुरुङलाई ठक्कर दिंदा घाईते भई रत्नहरि अस्पताल दमौलीमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।