लमजुङ: झुण्डि मृत्यु

श्रावण २६, जिल्ला लमजुङ राईनस न.पा.-६ सालफेदी बस्ने अं.बर्ष ४४ को शास्त्र मिधि सिलवाल आफ्नै घरको बलोमा तन्नाको पासो लगाई झुण्डि आत्म हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।