तनहुँ : शव फेला

श्रावण २६, देवघाट गाउँपालिका-५ ठिमुरा पुल स्थित त्रिशुली नदिको किनारमा नाम, थर, वतन नखुलेको वर्ष अन्दाजी ४५ को पुरुष व्यक्तिको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।