बागलुङ: मृत अवस्थामा फेला

श्रावण २५, जिल्ला बागलुङ बागलुङ न.पा.३ चिप्लेटी भुत्ले भिर स्थित नामथर वतन नखुलेको बर्ष अं. ५५ को जस्तो देखिने पुरूष व्यक्ति मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको ।