स्याङ्जा: झुण्डि मृत्यु

श्रावण २५, जिल्ला स्याङजा वालिङ न.पा.८ पिपलबोट बस्ने बर्ष ३५ को मनोज परियार आफ्नै घरको कोठाको दलिनमा चुन्निको पासो लगाई झुण्डि आत्म हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।