नवलपरासी (पुर्व) : बच्चा सहित महिलाले नदीमा हाम फालेको

श्रावण २२, बिनयी त्रिबेणी गाउँपालिका -७ ब्यारेज पुल स्थित छाताचोकबाट पश्चिम पालिनन्दन गाउँपालिका ५ बस्ने वर्ष २४ की सुधा विश्वकर्माले आफ्नै साथमा रहेको दुई वर्ष सात महिनाको छोरा अभिनाथ बिश्वकर्मा र डेढ महिनाको छोरी निकिता बिश्वकर्मालाई समेत साथमा लिई नारायणी नदीमा हाम फालेको देखि स्थाननियले तत्कालै उद्धार गरि तिनै जनालाई उपचारको लागि भारत तर्फ पठाईएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा छोरा र छोरीलाई मृत घोषणा गरेको, आमा सुधा बिश्वकर्माको उपचार भईरहेको। घटनास्थलमा तत्कालै प्रहरी टोली खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।