स्याङ्जा: बसले ठक्कर दिँदा सह-चालक घाईते

असार २७, भिरकोट न.पा.-१ दार्सिङ पेट्रोल पम्प स्थित बा. ५ ख २६० नं.को बस पार्किङ गर्ने क्रममा ब्याक गर्दा सह-चालक जि.स्याङजा भिरकोट न.पा.-५ बस्ने बर्ष २३ को जितेन्द्र प्रसाद तिवारीलाई ठक्कर दिंदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । बस चालक प्रहरीको नियन्त्रणमा ।