बागलुङ: झुण्डि मृत्यु

असार २६, बडिगार्ड गा.पा.२ सिमलचौर बस्ने बर्ष ६३ को भिम बहादुर राना आफ्नै घरको दलिनमा डोरीको पासो लगाई झुण्डि मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।