कास्की: स्कुटर र मो.सा.ठक्कर खाँदा मो.सा.चालक घाईते

असार २६, पोखरा म.न.पा.९ दिप सागर होटल अगाडि ग. १४ प ३८८९ को स्कुटर र ग. १४ प ४१९१ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा ग. १४ प ४१९१ नं.को मो.सा. चालक जिल्ला कास्की पोखरा म.न.पा.११ काउँडाँडा बस्ने बर्ष २० को राजिव सुनार घाइते भई मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको । स्कुटर चालक प्रहरीको नियन्त्रणमा ।