स्याङ्जा: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते

असार २६, पुतलीबजार न.पा.१ प्रगतिनगर स्थित सिद्धार्थराजमार्गमा लु. ३४ प ९०८३ नं.को मो.सा.ले पैदल यात्री जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.११ बस्ने बर्ष ६८ कि हेम कुमारी पोख्रेललाई ठक्कर दिँदा घाइते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।